इन्फो नेपाल — सञ्चारको सञ्जाल

चितवन-२ मा रवि लामिछानेले हार्छन् - महेश बस्नेत

काठमाडौं। नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले आगामी उपनिर्वाचनमा चितवन–२ बाट रवि लामिछानेको हार निश्चित रहेको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले रास्वपाका सभापति रवि लामिछानेले नक्कली राष्ट्रवादको खेती गरेको भन्दै उनको हार निश्चित रहेको बताएका हुन् । ‘रविजीको पार्टी मयुर होइन, मयुरको प्वाँख टाँसेको कौवा हो । यो कुरा भन्न हामी हिच्किचाउन हुन्न । चितवन–२ का जनताले नक्कली राष्ट्रवादबाट मुक्त हुन्छन् । त्यहाँ नेकपा एमाले र कांग्रेसको प्रतिस्पर्धा हुन्छ । रविजी त्यसलाई पछ्याउनु हुन्छ । राजनीतिमा जनताले कौवालाई जिताए भने फेरि जनतालाई सम्झाउनु पर्छ । चितवनको जनता सचेत छन् । चितवनका जनता त्यति मुर्ख छन् जस्तो मलाई लाग्दैन,’– उनले भने ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क