इन्फो नेपाल — सञ्चारको सञ्जाल

चोट सधै हतियार ले मात्रै होईन कहिले काहि मान्छेको ब्यावहारले पनि दिन्छ : हृदयस्पर्शी लाइनहरु

१ चोट सधै हतियार ले मात्रै होईन कहिले काहि मान्छेको ब्यावहारले एपनि दिन्छ । २ ईज्जत गर्न चाहाने मानिसले एकान्तमा सुझाव प? मदिन्छन बेइज्जत गर्न चाहानेले समुहमा सुझाव दियर आफु माहान बन्न खोज्छन । ३ रुप मात्रै होईन मन सफा हुनुपर्छ बाहिर सुन्दर अनुहार हेर्ने हरु धेरै जस्तो पछुताई रुनु पर्छ हिन थाहा छ , सधैभरि साथ मनले दिन्छ रुपले होईन । ४-Slc दिदाका साथिहरु भेटघाट गरौन भनेर भनेको त केटा जति खाडी तिर छु भन्छन केटी जति छोराछोरी कस्ले हेर्दिन्छ भन्छन बरै ! ५ दुख त त्यति खेर लाग्दो रहेछ जब आफ्नो मान्छे नै शत्रुलाई सपोर्ट गर्छ ६ संसार जति सुकै रमाईलो किन नहोस मन दुखी भएपछी सुनसान नै लाग्दो रहेछ । ७ धेरै आफ्नाहरु छन भनेर मख्ख नपरे हुन्छ जरुरत पर्दा यहाँ कोही आफ्नो हुदैनन ! ८ शरिरमा प्राण रहुन्जेल कसैले फर्केर हेर्न चाहादैनन , प्राण गयो भने कात्रो हटाई हटाई हेछन कर्दर गर्नुछ भने बाचुन्जेल गर मरेपछि त दुश्मनले पनि आसु बगाउछ । ९ हातै जोडेर बिन्ती गर्नुस जानेहरु गयरै छाड्छन मुखै भरिको बचन लगाउनुस मायाँ गर्नेहरुले सदा साथ दिन्छन । १० अरुको पिडामा कहिले नहास्नुस के थाहा भोलि त्यहि पिडा तपाईलाई नपर्ला भन्न सकिन्न । ११ बुदा भएको बाबा आमा बृद्द आश्रम मा भेटिनु बुहारी मात्रै खराब भयर होईन छोरा पनि नालायक भएर हो । १२ मन्दिर रोजेर पुजा नगर्नुस देवता सबैको एउटै हुन्छ्न र गरिब भनेर हेता नगर्नु आत्मा सबैको एउटै हुन्छ

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क