इन्फो नेपाल — सञ्चारको सञ्जाल

जन्ती लिएर हिँडेको गाडी दुर्घटना हुँदा ३० जना घाइते

सिन्धुपाल्चोक: जन्ती लिएर हिँडेको गाडी दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । सिन्धुपाल्चोकको जलबिरे खमारेबाट जन्ती लिएर इन्द्रावतीतर्फ हिँडेको हेलम्बु यातायातको बा २ ख ८४२२ नम्बरको गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ३० जना घाइते भएका छन् । जलबिरे खमारेबाट इन्द्रावती- १० पाटिगाउँतर्फ हिँडेको गाडी चौतारा साँगाचोक गढी नगरपालिका ७ झ्याडीमा ब्रेक फेल हुँदा दुर्घटना भएको हो । घटनास्थलमा प्रहरी र ऐम्बुलेन्स पुगेर उद्धार हुँदैछ भने घाइतेको चौतारा अस्पतालमा हुँदै गरेको एसपी बाल नरसिं राणाले जानकारी दिए । घटनामा अन्य मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क