इन्फो नेपाल — सञ्चारको सञ्जाल

जसपा सांसद मञ्जु शर्मा अन्सारीको निधन

काठमाडौं । प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएको छ। ६० वर्षीय अन्सारीको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको हो। जनता समाजवादी पार्टी (जसपा) बाट समानुपातिक निर्वाचन प्रणालीमार्फत् प्रतिनिधिसभा सदस्यमा निर्वाचित अन्सारी २०७९ चैत १९ गतेदेखि सांसद थिइन्। उनी जसपाको पोलिटब्यूरो सदस्य समेत हुनुहुन्थ्यो। शहनाज रहमानको निधनपछि रिक्त रहेको स्थानमा अन्सारी प्रतिनिधि सभा सदस्य भएकी थिइन्। २०४६ सालको आन्दोलनदेखि राजनीतिक यात्रा सुरुवात गरेकी अन्सारी सद्भावना पार्टीमा आबद्ध भई २०४६ देखि २०५६ सम्म उपत्यका महिला इन्चार्ज भएकी थिइन्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क