इन्फो नेपाल — सञ्चारको सञ्जाल

जाडो बढ्न थालेसँगै चौरी ठाउँ छोड्दै

सुनसरी : मिक्वाखोला-५ तोक्पेगोलाका तेन्जिङ शेर्पाले माथि चिसो बढ्न थालेपछि न्यानो बासको खोजिका लागि तल्लो भेग झर्ने गरेको बताएका छन् । उनी भन्छन् `जाडो बढ्न थालेपछि हामी चौरीगोठ बेसितिर झार्छौ गर्मी सूरू भएपछि फेरि लेकतिर ल्याउने गर्छौ । जाडोले पशुचौपनय मात्र नभई मानिसलाई समेत समस्या हुने भएकाले बेसी झर्नु बाध्यता हो ।´ गाउँमा तेन्जिङ जस्तै यहाँका सबै चौरी किसान बेसी झर्न थालेका छन् । यहाँ किसान ६ महिना लेकतिर र ६ महिना बेसीतिरको खर्कमा चौरी तथा गाईभैंसी पाल्दै आएका छन् । कात्तिक पछि मंसिर-जाडोयाम सुरू भएसगँगै हिमाली भेग तथा पहाडी भेगका चौरीगोठ न्यानो स्थानको खोजिमा चौरी बेसी सार्न थालिएको छ । तेह्रथुम,संखुवासभा ,ताप्लेजुङको उच्च पहाडी क्षेत्रका चौरीगोठ जाडो बढ्न थालेसँगै रित्तिन थालेका छन् र तल्लो भेगका खर्क र बसीमा चहलपहल बढेको छ । ताप्लेजुङको गोला, जलजलेलगायतका स्थानबाट चौरीहरू स्थानीयहरूे बेसी झार्न थालिएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क