इन्फो नेपाल — सञ्चारको सञ्जाल

जीवन सफल बनाउन चाहनुहुन्छ भने , यस्तो छ फर्मुला

यस संस्कृतिको उत्पत्ति चीनबाट भएको थियो । यो प्रचलनमा स्थान, सामान तथा केही कुरालाई ध्यानमा राखेर धेरैभन्दा धेरै सकारात्मक ऊर्जा व्यक्तिभित्र ल्याउन सघाउने विधि अपनाइन्छ । पश्चिमी देशहरूमा यसको प्रचारप्रसार धेरै भएका कारण धेरै मानिसले यसलाई अपनाएको पाइन्छ । फङ्गशुईका धेरै नियम छन् । धेरै मानिसमा यसको बारेमा केही भ्रम पनि रहेको पाइन्छ । यस्तो रहेका छन् :- १. कोठाहरू व्यवस्थित गर्नुहोस्:- घर तथा जीवनमा खुशी ल्याउन घरका सबै कोठाहरू सफासुग्घर राख्न जरुरी छ । यदि कोठाहरू सफा तथा व्यवस्थित छ भने तपाईंलाई त्यसबाट शक्ति तथा शान्ति मिल्छ । २.फर्निचर सही ठाउँमा राख्नुहोस् :- घरमा भएका सबै फर्निचरलाई व्यवस्थित रूपमा राख्नुपर्छ, ती कुनै पनि बाङ्गोटिङ्गो हुनुहुदैन । बस्ने तथा सुत्ने उचित तथा स्थायी ठाउँ बनाउनुहोस् । काम तथा आराम गर्ने ठाउँ राख्नुहोस् घरमा बनाइएको अफिस तथा लिभिङ रूमको बीचमा केही दूरी राख्नुपर्छ । यदि दुवै एकै ठाउँमा भयो भने तपाईंलाई सधैंभरि तनाव हुन्छ । बिग्रिएका सामान तुरुन्त मर्मत गर्नुहोस् घरका कुनै पनि सामान बिग्रिएका छन् भने तुरुन्त मर्मत गर्नुपर्छ । यसो गर्नाले घरमा नकारात्मक ऊर्जा प्रवेश हुन्छ । भनिन्छ, जबसम्म घरमा टुटेफुटेका सामान रहन्छन्, तबसम्म सकारात्मक ऊर्जाको प्रवाह बन्द रहन्छ । ३.रूम फाउण्टेन राख्नुहोस् :- यसलाई भित्तामा सटाएर बनाउनुपर्छ । पानी माथिल्लो भागबाट तल खस्ने तथा त्यसलाई माथि तानेर पुनः खसाल्ने विधिलाई रूम फाउण्टेन भनिन्छ । ४.उपयुक्त रङ लगाउनुहोस् : - घरमा रङ लगाउँदा सकारात्मक ऊर्जा आउनुका साथै मनमा खराब विचार आउन पाउँदैन । जस्तै– हरियो रङले प्रकृतिलाई दर्शाउनुका साथै जीवन तथा आशा बढाइदिन्छ । रातो तथा प्याजी रङ भाग्यशाली मानिन्छ । यस प्रकारले जीवनका रङ सुधार गर्न घरको रङ सही हुनुपर्छ । ५.घरमा सीधा लाइन वा कुनो नबनाउनुहोस्:- घरमा गोलो गरी बनाइएका कुनाले सकारात्मक ऊर्जा ल्याउँछन् । यहाँसम्म कि, विस्तारा तथा फर्निचरका कुना पनि गोलाइमा भएको राम्रो हुन्छ ।फाईल फोटो

सम्बन्धित समाचार

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

काठमाडौं । खानालाई सन्तुलित राख्नको लागि प्रोटिन, भिटामिन र मिनरल्सले भरिपूर्ण खानेकुरा खानु पर्छ । यदि हामी भिटामिनको राम्रो स्रोतको बारेमा कुरा गर्छौं भने गाजर निश्चित रूपमा उल्ल…

इन्फो नेपाल संवाददाता

एकैपटक रक्सी छाडे निम्तिन सक्छन्, यस्ता समस्या

काठमाडाैं । आजकल रक्सी पिउनु जीवनशैलीको हिस्सा बनिसकेको छ । यस्तो अवस्थामा पार्टीको नाम आउनेबित्तिकै मानिसहरु रक्सी पिउने कुरा गर्न थाल्छन् तर स्वास्थ्यमा असर पुगेपछि मदिरा त्याग्न…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मर्निङ वाक खाली पेटमा गर्ने कि खाएर ? जान्नुहोस दुबैको फाइदा

काठमाडौं । विभिन्न वैज्ञानिक अनुसन्धानहरूले पुष्टि गरिसकेका छन् कि हिँडाइ शरीरलाई स्वस्थ राख्ने सबैभन्दा सरल, प्रभावकारी र प्राकृतिक उपाय हो। नियमित हिँडाइले मेटाबोलिजम सुधार गर्ने…

इन्फो नेपाल संवाददाता