इन्फो नेपाल — सञ्चारको सञ्जाल

झापाको अर्जुधारामा पाँचथर फिदिमका युवकको मृ´त शव भेटियो

सुनसरी / आज बिहान झापाको अर्जुनधारा नगरपालिका- ६ कप्तानवाडीमा पाँचथरको फिदिम नगरपालिका- ५ मा घर भएका २५ वर्षीय कुमार खनाल मृ´त शव फेला परेको छ । उनी बिर्तामोड-शनिश्चरे सडकखण्डको कप्तानवारीमा आज आइतबार बिहान मृत भेटिएको स्थानीयले बताएका छन् । उनको शव नजिक बा. ४२ प १२८ नम्बरको रातो रङको मोटरसाइकल लडेको अवस्थामा भेटिएको हो । उनीले बोकेको खोजीको नागरिकताको अधारमा पाँचथरको फिदिम नगरपालिका- ५ मा घर भएको परिचय खुलेको हो । प्रहरी घटनास्थलमा पुगेको छ। शव नजिक मोटरसाइकल लडेको अवस्थामा रहेकाले उनको दुर्घटनामा मृत्यु भएको प्रहरीको अनुमान छ भने घटनाको थप अनुसन्धान सुरु गरिएको झापा प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क