सुनसरी / झापाको गौरादह नगरपालिका- १ को फर्निचर व्यवसायी सुरेश शर्मा तिवारीले सञ्चालन गर्दैन आएको कारखानामा आगलागी भएको छ ।
आज बिहान साढे ३ बजेको समयमा तिवारीको कारखानामा विद्युत सर्ट भई आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको हो ।
आगलागीबाट कारखानामा रहेका काठ पात, मेसिनरी सामान जलेर नष्ट भएको छ । आगलागी नियन्त्रणका लागि गौरादह, दमक र कमलको तीन वटा दमकल, गौरादहबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको छ । - साङ्केतिक तस्बिर
काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। फेरिचे हेलिप्याडमा अव…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…