सुनसरी / झापामा हात्तीको आक्रमणबाट एक पुरूषको जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-१ बस्ने ३७ वर्षीय जगतबहादुर भुजेलको मृत्यु भएको प्रहरी कार्यलय झापाले जनाएको छ ।
आज दिउँसो मंगलबार कचनकवल गाउँपालिका- १ स्थित पश्चिम देउराली चारकोशे सामुदायिक वनमा भुजेल घाँस दाउरा लिएर फर्किने क्रममा जंगली हात्तीले आक्रमण गरेको थियोे । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, मोरङको मिक्लाजुङ्ग ६ कसेनीमा गएराति स्थानीय मनमाया भण्डारी र मिक्लाजुङ्ग वार्ड न ७ की मेनुका मगरको घर जंगली हात्तीले भत्काएको छ । करिब १ महिनादेखि नै हात्तीले मोरङका लेटाङ,केराबारी,सुन्दरहरैचा,बेलबारी लगायतका क्षेत्रमा बिध्वंश मच्चाउँदै आएको छ ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…