इन्फो नेपाल — सञ्चारको सञ्जाल

झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमान-श्रीमतीको मृत्यु

सुनसरी / झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार रहेका श्रीमान-श्रीमतीको मृत्यु भएको छ । हिजो दिउँसो मंगलबार कन्काई नगरपालिका -७ दुर्गापुरमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ६७९४ न.को बसले बिपरित दिशाबाट आउँदै गरेको मे ७ प ५०९२ न.को मोटरसाइकललाई ठक्कर दिएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका- ६ बस्ने ५२ वर्षीय नरेन्द्र मैनाली र पछाडी सवार उनकै श्रीमती ५० वर्षीया सीता देबी मैनाली घाईते भएका थिए । उनीहरूको उपचारको लागि बिर्तमोडको बिएण्डसी अस्पताल पुर्‍याउनुसाथ मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । बस चालक भुपाल देवान प्रहरीको नियन्त्रणमा रहेको र सो दुर्घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क