सुनसरी / मंगलबार राति झापाको गौरादह नगरपालिका- ८ मा ३५ वर्षीय काकाले १५ वर्षीय भतिजलाई गोली प्रहार गरि आ´त्मह'त्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार नाताले काका पर्ने जीवन शाहले भतिजा हेमराजलाई गोली हानेर आ´त्महत्या गरेका हुन् । उनले आफैंले कन्चटमा गोली हानेको हुनसक्ने देखिएको प्रहरीले बताएको छ ।
दुवैलाई विर्तामोडस्थित विएण्डसी अस्पताल लगिएकोमा हेमराजको उपचार भइरहेको छ भने जीवनको मृत्यु भएको छ । भतिजालाई गोली लागेको ठाउँको ५० मिटिर उत्तरमा रहेको गेउरिया खोला किनारमा रहेको बासको झ्याङ्गमुनि शाह गम्भीर अवस्थामा फेला परेका थिए ।
उनको साथमा भेटिएको पेस्तोलबाट ३ राउण्ड गोली बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय दमकले घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। फेरिचे हेलिप्याडमा अव…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…