सुनसरी / झापाको कनकाईमा पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
कनकाइ नगरपालिका - ४ स्थित कोटीहोममा हिजो राति मे ३ प ७०७९ नम्बरको मोटरसाइकलमा सवार मामा भान्जालाई दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको नम्बर खुल्न नसकेको एक पिकअप भ्यानले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कनकाई नगरपालिका- ४ कोटीहोम निवासी ३५ वर्षीय शम्भु लिम्बूको उपचारका क्रममा बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पिकअफको ठक्करबाट घाइते लिम्बूको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने पिकअपको खोजी भइरहेको प्रहरीले बताएको छ । दुर्घटनामा मोटरसाइकल चालक सागर लिम्बूको अवस्था सामान्य रहेको बताइएको छ । मृत्यु हुने चालक लिम्बूका मामा हुन् ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…