सुनसरी / झापाको शरणामतीमा मोटरसाइकलको ठक्करबाट घाइते भएका पैदलयात्री बृद्धको मृत्यु भएको छ ।
शुक्रबार झापा गाउँपालिका - ६ शरणामतीस्थित पन्थापाडा–शरणामतीको भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र १-०१-०१३ प ८९४१ नम्बरको मोटसाइकलले पैदलयात्री सिटौलालाई ठक्कर दिएको थियो । मृत्यु हुनेमा झापा गाउँपालिका - ६ निवासी ८४ वर्षीय भोलानाथ सिटौला रहेका छन् ।
दुर्घटनामा परी घाइते भएका सिटौलालाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा लगिएको थियोे । उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…