इन्फो नेपाल — सञ्चारको सञ्जाल

झापामा मोटरसाइकल दु'र्घटनामा हुदा एक युवकको मू´त्यु

इटहरी : झापामा रहेको अर्जुनधारा नगरपालिका २, भेलेनी चोक भित्र सडक खण्डमा मोटरसाइकल ए'क्कासि आफैँ अ'नियन्त्रित भई दु'र्घटना हुँदा चालको घ'टना'स्थलमै मू´त्यु भएको जानकारी आएको छ । मू´त्यु हुने ३० वर्षीय नीरज तामाङ झापा जिल्लाका अर्जुनधारा नगरपालिका ६ रहेका छन् । इटहरीमा रहेको ट्राफिक प्रहरी कार्यलयका अनुसार खुदुनाबारिबाट शनिश्वरे जाँदै गरेको मे ४ प २८१५ नम्बरको मोटरसाइकल ए'क्कासि आफैँ अ'नियन्त्रित भई क'ल्भर्टमा ठो'किएर दु'र्घटना भइ मू´त्यु भएको छ । मोटरसाइकल दु'र्घटनामा एक युवकको मृ'त्यु कञ्चनपुर : बेलौरी नगरपालिका-१ बैशाखीका ३२ वर्षीय रकमबहादुर शाहीको मोटरसाइकल दु'र्घटनामा मृ'त्यु भएको छ।बेलौरी कलुवापुर राजमार्गको मैनाहामा शुक्रवार साँझ मोटरसाइकल अनियन्त्रित भई कल्भर्टमा ठोक्किँदा गम्भीर घा'इते भएका शाहीको उ'पचारका क्रममा इशासन मेमोरियल अस्पतालमा मृ'त्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ। रकमसँगै मोटरसाइकलमा सवार नमराज शाही घा'इते भएका छन्। उनको उपचार भैरहेको छ। रकम नेकपा(एमाले) निकट राष्ट्रिय युवा संघका जिल्ला सदस्य हुन्। संघको जिल्ला बैठकमा सहभागी भई घर आउने क्रममा उनी दुर्घटनामा परेका हुन्।-/File Photo

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क