काठमाडौं । व्यवसायी तथा पूर्वसांसद इच्छाराज तामाङ पक्राउ परेका छन् । सोमबार केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनीसहित अन्यलाई पक्राउ गरेको हो ।
सिभिल ग्रुप, सिभिल सहकारी तथा सिभिल बैंकका अध्यक्षसमेत रहेका तामाङविरुद्ध सिभिल सहकारीका निक्षेपकर्ता ठगी गरेको अभियोग छ।त्यहीँ अभियोगमा उनी पक्रा परेको बताइएको छ । सोमबार उनी सुन्धारा क्षेत्रबाट पक्राउ परेको सिआइबीले जनाएको छ ।
अध्यक्ष तामाङसहित अन्यविरुद्ध निक्षेपकर्ताहरूले दिएको उजुरीका आधामा सोमबार ब्युरोबाट खटिएको टोलीले उनीसहित सहकारीका अन्य व्यक्तिलाई पक्रा गरेको बताइएको छ ।
अध्यक्ष तामाङ विरुद्ध ४६ करोड रुपैयाँ ठगीको निवेदन परेको छ ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…