इन्फो नेपाल — सञ्चारको सञ्जाल

तमिलनाडुमा भारतीय सेना प्रमुख विपिन रावत चढेको हेलिकाेप्टर दु'र्घटना, ४ मृ'तकको श'व फेला

काठमाडौं । भारतीय सेना प्रमुख विपिन रावत चढेको हेलिकप्टर दु'र्घटना भएको छ । बुधबार तमिलनाडुको कुन्नुरमा हेलिकोप्टर दु'र्घटना भएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ । हेलिकोप्टर दुर्घटनामा ४ जनाको मृ'तकको श'व फेला परेको टाइम्स अफ इन्डियाले जनाएको छ । हेलिकप्टर सुलुर आईएएफ बेसबाट वेलिंग्टनको डिफेन्स सर्भिसेज कलेज (डीएससी) तर्फ जाँदै गर्दा दु'र्घटना भएको थियो। अहिले घटनास्थलमा आ'पतकालीन र उद्धार टोली खटिएको छ । जहाजमा गम्भीर घाईते भेटिएका दुई जनालाई अस्पताल लगिएको छ भने मृ'तकको सनाखत भइरहेको छ । 'दुर्घटनामा परेको हेलिकोप्टरमा रावतसहित उनको परिवार र १४ सेना सवार रहेको बताइएको छ । खराब मौसमका कारण यो दु'र्घटना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । हाल उद्धार कार्य जारी रहेको बताइएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क