इन्फो नेपाल — सञ्चारको सञ्जाल

तरहराको पानीपियाबाट बाढीले बगाएको तिवारी मू'त फेला

इटहरि : गत मंगलबार २ गतेका दिन तरहराबाट पानिपियादेखि बाढिले बगाएको पुरूष मू´त्यु अवस्थामा फेला परेको छ । इटहरी उपमहानगरपालिका २ शान्तिनगरका अन्दाजी ३१ वर्षका सन्तोष तिवारी ( योगेन्द्र ) इटहरी १ अाँपगाछिमन नजिकै मूत फेला परेको अवस्था बेटिएको हुन् । मू'तक अवस्थामा स्थानीयले श'व देखेपछि प्रहरीलाई खबर गरेका हुन । गत मंगलबार दिउँसो तरहराबाट घर जाने क्रममा उनलाइ बाढिले बगाएको थियो । हिजो बुधबार दिनभर तरहरा, बरगाछि, होम्समा खोजि गरिए पनि नबेटिए पछि आज बिहिबार आँपगाछि नजिकै बेटियको हो । मू'तकको श'व पोस्टमार्टमका लागि आज बिहिबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको प्रहरीले जनाएका छन् । थप जानकारी आउन बाकि रहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क