इन्फो नेपाल — सञ्चारको सञ्जाल

ताप्लेजुङमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुनसरी | ताप्लेजुङको सदरमुकाममा आज बिहान अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । फुङलिङ नगरपालिका वडा नम्बर- ८ बेजम्बुबाट सुकेटार विमानस्थलतर्फ जाँदै गरेको १-००२-००३ ह ३९०० नम्बर अटो दोखुको नाम्लेपाटी माथि घ्याङडाँडामा दुर्घटना हुँदा पाथीभरा याङ्वर गाउँपालिका- १ का करिब ७५ वर्षीय धनबहादुर गुरुङ र उनका नाती फुङलिङ ८ दोखुका ११ बर्षका इशान गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । काठमाडौंमा उपचारको लागि जान हिंडेका ७५ वर्षीया गुरुङ घरबाट नातीबाजे शनिबार काठमाडौं जानको लागि सुकेटार विमानस्थल जान हिंडेका थिए । घाइते अटो चालक गंगाराम राईलाई उपचारका लागि जिल्ला अस्पतालमा लगिएको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क