इन्फो नेपाल — सञ्चारको सञ्जाल

तेलकाे मूल्यवृद्धि गराइएकाे भन्दै विद्यार्थीहरुले गरे प्रदर्शन, जलाइयो देउवाको पुत्ला (तस्बीर)

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै अनेरास्ववियुले प्रदर्शन गरेको छ । विद्यार्थीहरुले अस्कल क्याम्पस परिसरमा प्रदर्शन गर्दै प्रधानमन्त्रीको पुत्लासमेत जलाएका छन् । प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुलाई रोक्न प्रहरीले लाठीचार्जसमेत गरेको छ । त्यसपछि विद्यार्थीहरुले पनि प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिती तनावग्रस्त बनेको थियो । विद्यार्थीहरुले ‘मूल्यवृद्धि फिर्ता गर’ लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए । सरकारले हिजोबाट पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटिर ३\३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो । यो सँगै एक लिटर पेट्रोललाई १ सय ३९ रुपैयाँ, डिजल र मट्टीतेल प्रतिलिटर १२२ रुपैयाँ निर्धारण गरेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क