इन्फो नेपाल — सञ्चारको सञ्जाल

तोसिमाको प्रश्न: एकले अर्कालाई जोगाइरहने, काण्डै काण्ड गरिरहने अनि देश डुबाइरहने ?

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले भुटानी शरणार्थी प्रकरणमा ठूला दलहरु एकले अर्कालाई जोगाइरहने खेलमा लागेको बताएकी छन् । मंगलबार सांसद बैठमा बौल्दै नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश लैजाने काममा देशका ठुलाठुला निकाय र राजनेता संलग्न भएको समाचार बाहिर आउदा जोगाउन खोजीएको बताइन। “एकले अर्कालाई जोगाइरहने, काण्डै काण्ड गरिरहने अनि देश डुबाइरहने ?,” तोसिमाले प्रश्न गरिन, “अन्तराष्ट्रिय जगतमा नै देशलाई दलाल स्थापित गराउने अनि के मुखले अनुदान माग्न जाने?” एक महिला सांसदले टेप काण्डको अनुसन्धान माग गर्दा महिला विद्रोही भएको आरोप लगाएको भन्दै उनले आपत्ति जनाइन् । “भ्रष्टाचार मात्र होइन यहाँ चिनारी फेरेर राष्ट्रघात भएको छ, अपराध भएको छ, कारवाही हुनुपर्छ,” उनले भनिन ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क