वरिष्ठ अधिवक्ता शम्भु थापाले आफूले मन्त्री बन्न भनी आएको प्रस्ताव अस्वीकार गरेको बताएका छन् ।देउवा सरकार बनेलगत्तै मन्त्री बन्न प्रस्ताव आएपनि आफूले अस्वीकार गरेको उनको भनाइ छ ।
थापा र अर्का अधिवक्ता गोविन्द शर्मा बन्दीलाई मन्त्री बनाउने तयारी भएको भन्दै अहिले चार्चा भइरहेको छ ।
तपाईंलाई मन्त्री बन्ने प्रस्ताव आएको हो भन्ने प्रश्नमा थापाले भने अहिले होइन।धेरै पहिला आएको प्रस्ताव हो ।
वर्तमान सरकार बनेलगत्तै प्रस्ताव आएको थियो।मैले इन्कार गरेको हुँ उनले भने । उनले आफूले मन्त्री पद अस्वीकार गरिसकेकाले त्यसबारे चर्चा गरिरहन आवश्यक नरहेको बताए ।
काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…
काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। बुधबार सामाजिक…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…