काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टार क्लब र एपीएफ क्लबले बराबरी खेलेको छ । दशरथ रंगशालामा आइतबार भएको खेलमा थ्री स्टार र एपीएफले ०-० को बराबरी खेलेको हो ।
यस बराबरीसँगै एपीएफले लिगमा पहिलो एक अंक जोडेको छ । अघिल्ला तीन खेलमा एपीएफले लगातार हार व्यहोरेको थियो । त्यस्तै, थ्री स्टारले ४ खेल खेलिसक्दा १ मा जित २ बराबरी र १ हार बेहोरेको छ । पछिल्लो ३ खेलमा थ्री स्टार जित बिहिन रहेको छ ।
बराबरीसंगै थ्री स्टार पाचौं स्थानमा रहेको छ भने एपीएफ १३ औं स्थानमा रहेको छ ।
काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाल…
मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परि…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे कीर्तिपुरको त्रिवि अ…