काठमाडौँ: अविरल वर्षासँगै दार्चुला सदरमुकाम खलंगा क्षेत्रमा ठूलो बाढी आएको छ।
लास्कु खोलामा आएको बाढीले एक दर्जन बढी घरहरू बगाएको छ। बाढीमा परी हालसम्म ११ जना बेपत्ता भएको प्रहरीले जनाएको छ।
बाढीले एउटा झोलुङ्गे पुल र एउटा पक्की पुलसमेत बगाएको छ। बाढीले लास्कु खोला र महाकाली नदीमा ठूलो बाढी आएको छ।
अहिले घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएका छन्।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…