इन्फो नेपाल — सञ्चारको सञ्जाल

देशभर चीसो बढ्यो

देशभर चीसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाले वायुको अधिकतम र नयूनतम तापक्रम घट्ने क्रममा रहेको जनाएको छ । महाशाखाले उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना पनि रहेको जनाएको छ ।काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम झरेर ७.४ डिग्री मापन गरिएको छ । अधिकतम तापक्रम २२ डिग्री मापन गरिएको छ । जोमसोममा न्यूनतम तापक्रम ३.५ डिग्री मापन गरिएको छ । जुम्लामा माइनस ४.५ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ ।नेपालमा बढी गर्मी हुने नेपालगञ्जमा न्यूनतम तापक्रम १५ डिग्री र अधिकतम तापक्रम २६.६ डिग्री मापन गरिएको छ । पोखरामा न्यूनतम तापक्रम १२ डिग्री, विराटनगरमा १४.५ डिग्री, जनकपुरमा १५.२ डिग्री, भैरहवामा ज्ञछ डिग्री, वीरेन्द्रनगरमा ११.६ डिग्री मापन गरिएको छ ।

सम्बन्धित समाचार

कोशी र गण्डकीका हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडाैँ । आज कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै, आ…

इन्फो डेस्क

आज विराटनगरको हावा अत्यधिक दूषित,देशका धेरैजसो शहरमा प्रदूषण बढ्यो

काठमाण्डौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न सहरमा वायु प्रदूषणको मात्रा ह्वात्तै बढेको छ। आज बिहान देशका अन्य सहरहरूको तुलनामा विराटनगरको वायु सबैभन्दा बढी अस्वस्थ मापन गरिएको…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

अबको दुई हप्ता देशभर मौसम सफा रहने

काठमाडाैँ । पश्चिमी न्यूनचापीय प्रणाली निष्क्रिय भएसँगै अबको करिब दुई हप्तासम्म देशका अधिकांश स्थानको मौसम सफा रहने भएको छ। हिजो (आइतबार) केही स्थानमा वर्षा र हिमपात गराएको उक्त प्…

इन्फो डेस्क