इन्फो नेपाल — सञ्चारको सञ्जाल

धनकुटाको तमोर नदि

सुनसरी / धनकुटा जिल्लाको उत्तर-पूर्वबाट दक्षिण-पश्चिम भई बहने यो नदीको अन्तिम मिलन कोशीमा गएको छ । तमोर नदी त्रिबेणी घाटमा पुगेर अरुण र सुनकोशी नदीमा मिसिन्छ र सप्तकोशी नदि बन्छ । कञ्चनजङ्घा हिमाल नजीकबाट उत्पत्ति भएको तमोर नदी देशकै प्रथमस्तरको नदीका रूपमा मानिन्छ । वर्षाको समयमा यहाँ बाढी आएर जनतालाई सास्ती समेत दिएको छ । तमोर नदिमा र्याफटिङ व्यावसाय रहेको छ । विशेषगरि मंसिर महिनादेखि जेठ महिनासम्म र्याफटिङ व्यवसाय सञ्चालन हुने गरेको छ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क