इन्फो नेपाल — सञ्चारको सञ्जाल

धनकुटाको तमोर नदि , र्याफटिङ क्षेत्र

सुनसरी: धनकुटा जिल्लाको उत्तर-पूर्वबाट दक्षिण-पश्चिम भई बहने यो नदीको अन्तिम मिलन कोशीमा गएको छ । तमोर नदी त्रिबेणी घाटमा पुगेर अरुण र सुनकोशी नदीमा मिसिन्छ र सप्तकोशी नदि बन्छ । कञ्चनजङ्घा हिमाल नजीकबाट उत्पत्ति भएको तमोर नदी देशकै प्रथमस्तरको नदीका रूपमा मानिन्छ । वर्षाको समयमा यहाँ बाढी आएर जनतालाई सास्ती समेत दिएको छ । तमोर नदिमा र्याफटिङ व्यावसाय रहेको छ । विशेषगरि मंसिर महिनादेखि जेठ महिनासम्म र्याफटिङ व्यवसाय सञ्चालन हुने गरेको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क