धनकुटा / सशस्त्र प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिकाका विभिन्न स्थानमा लगाइएको गाँजा खेत नष्ट गरेको छ ।
मूलघाटस्थित सशस्त्र प्रहरीको गस्तीले साँगुरीगढी १ र २ नं. क्षेत्रका हिलेपानी, कुवापानीलगायत क्षेत्रमा लगाइएको गाँजा फँडानी गरेको हो ।
सो स्थानका २६ रोपनी क्षेत्रफलमा खेती गरिएका १० हजारभन्दा बढी गाँजाका बोट फँडानी गरी आगो लगाएर नष्ट गरिएको सशस्त्र प्रहरी बल नंबर ६ गुल्मले जानकारी दिए ।
मूलघाटस्थित सशस्त्र प्रहरी बलको विपत् व्यवस्थापन बेस क्याम्पका प्रहरी निरीक्षक सुमन रानाभाटको नेतृत्वमा गएको टोलीले गाँजा नष्ट गरेको हो ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…