इन्फो नेपाल — सञ्चारको सञ्जाल

धनकुटा हिले बजार

धनकुटाको हिले बजार पुर्वकै निकै परिचित स्थल हो । कोशी राजमार्ग हिले बजारबाट अघि बढेर तेह्रथुम जिल्ला तर्फगएको छ भने भोजपुर जाने सडक पनि यहाँबाटै छुट्टिएको छ । धनकुटा जिल्लाको रमणीय बजार हिले एउटा व्यापारीक केन्द्र पनि हो । यहाँ पर्यटकहरूका लागि सुविधाजनक होटल, लजहरू उपलव्ध रहेका छन् । वर्षैभरि चिसो हावापानी रहने हिलेमा पनि चिसो वातावरणमा रमाउन चाहने मानिसहरू वर्षै भरी आइरहन्छन् । पारखिहरूका लागि हिलेको "तोङवा" र सुकुटी प्रशिद्ध हो । यहाँ एउटा आकर्ष वौद्ध गुम्बा पनि छ । तेह्रथुम जिल्लाको राजधानी तिनजुर , बसन्तपुर यहाँबाट नजीकै पर्छ भने उत्तरपानी र पाख्रिबास झनै नजीकै पर्छन ।

तस्बिर : धनराज मगर, धनकुटा

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

घुम्ने ठाउँ प्रशस्त, पर्यटनबाट आम्दानी बढाउने अवसर गुमाउँदै मकवानपुर

प्रकृति, संस्कृति र इतिहासले भरिपूर्ण मकवानपुरका सम्पदालाई पर्यटन व्यवसायसँग जोड्ने अवसर अझै बाँकी छ। हेटौँडा पर्यटन वर्ष २०८३ ले पर्यटकको बसाइ लम्ब्याउने र स्थानीय अर्थतन्त्र चलाय…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

हेटौँडाबाट ६ किलोमिटरमै प्रकृतिको काखमा रमाउने गन्तव्य मनकामना

हेटौँडा । सहरको कोलाहल, सवारीसाधनको चाप र धुलोधुवाँबाट केही समय टाढा रहेर प्रकृतिसँग रमाउन चाहनेहरूका लागि मकवानपुरको मनकामना मन्दिर क्षेत्र आकर्षक गन्तव्य बन्दै गएको छ । हेटौँडा ब…

घुमन्ते