इन्फो नेपाल — सञ्चारको सञ्जाल

धरानका मेयर हर्क साम्पाङले भने बचतकर्ताको रकम फिर्ता नगर्ने धरानका सहकारिमा भोटे ताला

सुनसरी / धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारी संचालकहरुलाई तत्काल रकम फिर्ता गर्न निर्देशन दिदै चेतावनि पनि दिएका छन् । धरान उपमहानगरपालिकाले आज आयोजना गरेको सहकारि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने ‘ बचतकर्ताको रकम फिर्ता नगर्ने धरानका सहकारिमा भोटे ताला लगाउने छौ’ धरानमा सहकारिले जनतालाई सहयोगि भूमिका खेलेको छ । उनले भने ‘ हामि नगर स्थानिय सहकारि टिम गठन गर्छौ ,अनुगमन गर्छौ,सहकारिको स्तरउन्नति गर्छौ र स्थानिय सहकारिलाई उपमहानगरपालिकाले सहयोग गर्छ तर, रकम फिर्ता नगरे संचालकहरुमा यति हेक्का रहोस भोटे ताला सहकारिमा लगाएर कारबाहि पनि गर्छौ।’ फिर्ता दिन नसक्नेले किन रकम बचत गर्नु भनी हर्क साम्पाङले भने । उनले सहकारी ऐन अनुसार बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारी संचालकलाई कडा कार्वाहि गर्ने पार्टीगत लविङ नचल्ने चेतावनी दिए।धरानका उपमेयर अईन्द्रविक्रम बेघाले नियम विपरित संचालनमा आएका सहकारीहरुले बचतकर्ताहरुको रकम अपचलन गरेको बताए ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क