इन्फो नेपाल — सञ्चारको सञ्जाल

धरानमा तीनदिनेदेखि हराईरहेका तामाङ मू'त भेटिए

धरान :धरानमा तीनदिनदेखि हराइरहेका एक व्यक्ति मू´त फेला परेका छन् । धरान -८ का सुकवीर तामाङ मू´त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । अन्दाजी ५० वर्षीय सुकवीर शनिबार क्याम्पस परिसर भित्र मू´त अवस्थामा फेला परेका हुन् । इलाका प्रहरी कार्यलय धरानका डिएसपी नरेन्द्र कुवँरका अनुसार थप अनुसन्धानका लागि शव पोस्टमार्टम गर्न विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । `अहिले आफन्तलाई भेटेरै कुराकानी गरिरहेका छौ । उनले भने अनुसन्धान नै भइरहेकोले के कति कारणले मू´त्यु भएको हो खुल्न सकेको छैन । ´ एक महिनाअघि मात्र उनको श्रीमतीको मृ´त्यु भएको र श्रीमतीको मृ´त्यु पछि उनको हाउभाउ असामन्य रहेको स्थानीयहरुले बताएका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क