इन्फो नेपाल — सञ्चारको सञ्जाल

धरानमा मादक पदार्थ सेवन गरी स्कुटर चलाउँदा एक पुरुषको मृत्यु

सुनसरी / धरानमा मादक पदार्थ सेवन गरी स्कुटर चलाउँदा आँफै अनियन्त्रित भइ दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ । हिजो दिउँसो बिहीबार धरान- ९ आचार्य लाइनस्थित भित्री सडक खण्डमा सडक खण्डमा को ३२ प ८२३७ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना हुन पुगेको हो । दुर्घटनामा स्कुटी चालक धरान उपमहानगरपालिका -१९ का बस्ने वर्ष ४३ को वीरेन्द्र लिम्बूको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले जनाएको छ । लिम्बूको अनुहार र हातखुट्टामा चोट लागेर घाइते भई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरमनमा उपचारका लागि लगिएकोमा बोल्न नसक्ने गम्भीर अवस्थामा उपचाररत लिम्बूको साढे ३ बजे मृत्यु भएको हो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क