सुनसरी / धरानमा आज दिउसो सिटी सफारी अनियन्त्रित भई दुर्घटनामा एक युवतीको मृत्यु भएको छ ।
मृत्यु हुने धरान उपमहानगरपालिका- १५ बस्ने १९ वर्षीया ठिना लिम्बु रहेकी छिन । धरान - ३ पुरानो बजारमा प्र १-०२-००३ ह २६५५ नम्बरको सिटी सफारी आँफै अनियन्त्रित भई दुर्घटना हुँदा लिम्बु गम्भीर घाइते भएकी थिइन् ।
उनको उपचारका क्रममा विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । सिटी सफारी र चालकलाई प्रहरीले नियन्त्रण लिई थप अनुसन्धान गरिएको छ ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…