इन्फो नेपाल — सञ्चारको सञ्जाल

"नथाक है बालेन्द्र"

"नथाक है बालेन्द्र" एक देबीप्रासाद मिश्र द्वारा रचित कबिता हो । फुच्चे नक्कल पार्छ याे नयनमा लाएर चस्मा किन भन्दै ढाेँग पिटे ठुला सुजनले आफै बनी मैपन चढ्दै छाै तर खुड्किला सकसले हेर्दै छ हात्ती तल हे बालेन्द्र नथाक लम्क अझ लाै बढ्दैछ तिम्रो कद!!१!! तिम्राे नैतिकता समस्त जनमा बाेल्ने कला काैशल राम्राे साैम्य विचार शान्त गरिमा आदर्शका अङ्कुर देख्दा नित्य विवेचना नगरले गर्दैछ याे आदर हे बालेन्द्र नथाक लम्क अझ लाै बढ्दैछ तिम्रो कद!!२!! मात्रै जित्नु चुनाव अग्रगतिको मानिन्न सम्भाव्यता आशा छन् परिवर्तनीय पथका आऊन् सुनाैला पला हाराैला तर साथमा युवक छन् लाैराे सहारतब हे बालेन्द्र नथाक लम्क अझ लाै बढ्दैछ तिम्रो कद!!३!! भेट्टायाै यदि उच्च आसन भने राम्रो बनी सेवक सारा स्वार्थ भुलेर याे नगरकाे मैलाे बढार्ने गर झण्डा साथ छ राष्ट्रकाे गर सदा राम्रो भलाे आदर हे बालेन्द्र नथाक लम्क अझ लाै बढ्दैछ तिम्रो कद!!४!! कुर्सी रूप छ माेहनी सरहकाे तानेर तिम्रो मन सारा साख गिराउला तर भरे याे ख्याल राम्रो गर तिम्रो जीत बनाेस् विशेश नमुना चाहिन्छ नाैलाेपन हे बालेन्द्र नथाक लम्क अझ लाै बढ्दैछ राम्रो कद!!५!! देवीप्रसाद मिश्र!!२०७९/२/३,

सम्बन्धित समाचार

‘बाल महाभारत’ सार्वजनिक, नयाँ पुस्तालाई पौराणिक पात्रसँग परिचय गराउने उद्देश्य

हेटौँडा | साहित्यकार छवि अनित्यको चौथो कृति ‘बाल महाभारत’ सार्वजनिक भएको छ। ‘गोकु’, ‘नारुतो’जस्ता एनिमे पात्रतर्फ आकर्षित हुँदै गएका नयाँ पुस्तालाई पूर्वीय साहित्यको महान ग्रन्थ मह…

इन्फो नेपाल संवाददाता

'मेरा बा'

कृतिका हुमागाई 'क' समेत नपढेका मेरा बा तर कुर्कम गरेनन् 'अ' समेत नपढेका मेरा बा तर अन्याय र अपराध सहेनन् जहिले सुकर्म र न्यायका लागि यौवन हुदै देखिनैक दुई नाले खद्वा बन्दुकसंग मैदा…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

म र मेरो दाह्री

युवराज घिमिरे खिसी गर्थे साथीभाई मेरो फेस देखि जब देखि देखा पर्यो जु“गामा त्यो रेखी । उमेर बढ्दा जु“गा पनि हुंदै गयो कालो, जु“गा पछि आउ“दो रैछ दाह्रीको पो पालो । कपालमा सबै भन्दा क…

इन्फो नेपाल संवाददाता