इन्फो नेपाल — सञ्चारको सञ्जाल

नागरिकता विधेयक संसद्‌बाट पारित गर्दा गर्व महसुस भएको छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक संसद्‌बाट पारित गर्दा गर्व महसुस भएको बताएका छन् । जनकपुर विमानस्थलमा पत्रकारहरूसँग बोल्दै उनले यस्तो बताएका हुन् । धेरै नेपालीहरू नागरिकताबाट वञ्चित हुँदा धेरै किसिमका सेवा सुविधाबाट समेत वञ्चित रहनुपरेको भन्दै प्रचण्डले अब त्यसको समाधान भएको बताए । त्यस्तै, उनले नागरिकता विधेयक तत्कालै कार्यान्वयनमा जाने समेत बताएका छन् । उनले भने, ‘यो कुरा जनकपुरमै आएर पार्टीका तर्फबाट र मेरो तर्फबाट सुनाउन पाउँदा र तपाईंरूका माध्यमले मधेसका सम्पूर्ण जनसमुदायलाई सुनाउन पाउँदा गर्व लागेको छ ।’

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क