इन्फो नेपाल — सञ्चारको सञ्जाल

नामकरणको खुसियालीमा आज प्रदेश १ मा सार्वजनिक विदा

सुनसरी / प्रदेश १ सरकारले आज सार्वजनिक विदा दिएको छ । बुधबार राति प्रदेशसभाले प्रदेश १ को नाम कोशी प्रदेश राखेपछि प्रदेशभर सार्वजनिक बिहीबार विदा दिइएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेतद्वारा जारी विज्ञप्तिअनुसार नामकरणको खुसियालीमा विदा दिइएको हो ।प्रदेश सरकारको मन्त्रीपरिषद् विदा दिने निर्णय भएकाले बिहीबार १ नम्बर प्रदेशभर विदा दिइएको हो । प्रदेश १ को नाम बहुमतले ‘कोसी’ पारित

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क