इन्फो नेपाल — सञ्चारको सञ्जाल

धन्न लिक हुनबाट रोकियो नायिकाको सेक्स भिडियो

काठमाडौं, १७ जेठ । नाम चलेकी एक नायिकाको सेक्स भिडियो लिक हुनबाट जोगिएको छ । मोडलिङबाट कलाकारितामा लागेकी ती नायिकाको ८ वर्ष अघिको सेक्स भिडियो लिक हुनबाट जोगिएको हो । नायिकाको भिडियो ल्यापटपमा थियो । ल्यापटप बिग्रिएपछि पसलमा बनाउन लगिन् । बनाउने व्यक्तिले नायिकाको ल्यापटपमा के के छ भनेर हेरे । खोज्दै जाँदा गोप्य भिडियो समेत फेला पारे । सेक्स भिडियो फेला पारेपछि उनले ब्ल्याकमेलिङ गर्न खोजे । ती व्यक्तिले बार्गेनिङ गरी सात करोडको बार्गेनिङ गर्ने योजना बनाए । आफूलाई पत्रकार दाबी गर्ने सम्मको हातमा पुग्यो भिडियो । पैसाको बार्गेनिङ पनि गरे । तर, नायिका प्रहरीसम्म पुगिन् । प्रहरीले समयमै ब्लाकमेलिङ गर्न खोज्नेहरुलाई पक्राउ गर्यो । नायिकाको नाम गोप्य राखिएको छ । प्रहरीले उनलाई ठूलो संकटबाट भने जोगाइदिएको छ । विगतमा पनि नेपाली नायिका र मोडलहरुको सेक्स भिडियो लिक भएको थियो । भिडियो लिक भएर कतिपयको व्यक्तिगत र व्यवसायिक दुवै जीवनमा धक्का परेको छ । प्रहरीको एक्सनले भने एक नायिकाको भिडियो लिक हुनबाट जोगिएको छ ।

सम्बन्धित समाचार

नुवाकोटमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना भएको छ । काठमाडौँबाट अपराहन्न १ बजेर १४ मिनेटमा नुवाकोटको स्याफ्रोबेसीको लागि उडेको एयर डाइनेस्टीक…

इन्फो नेपाल संवाददाता

साउन २२ गते मङ्गलवारको भाग्यफल

मेष, मिथुन, कर्कट र वृश्चिक राशिका लागि सकारात्मक दिन। मेषलाई हैसियत बृद्धि, मिथुनलाई आम्दानी वृद्धि, कर्कटलाई प्रसिद्धि र सम्मान, वृश्चिकलाई कारोबारमा फाइदा हुनेछ। सिंह, तुला, धनु…

ज्यो. प. धुर्वराज सुबेदी

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

त्रिशूली दुर्घटनामा बेपत्ता युवतीको कुशको शव बनाइ अन्त्येष्टि

बारा | गत शुक्रबार चितवनको सिमलतालमा भएको बस दुर्घटनामा बेपत्ता भएकी एक युवतीको कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ। त्रिशूली नदीमा बससँगै खसेको आठ दिनपछि पनि फेला नपरेपछि बाराक…

इन्फो नेपाल संवाददाता