कञ्चनपुर: कञ्चनपुरको पुनर्वासमा नाला तर्ने क्रममा डुबेर एक महिलाको मृत्यु भएको छ ।
पुनर्वास नगरपालिका वडा - १० विकास बस्ती बस्ने २८ वर्षीया तारा बिष्टको बिहीबार बिहान घाँस काट्न भनी नजिकैको लमैया नाला तर्ने क्रममा डुबेर मृत्यु भएको हो ।
नालामा घाँटीसम्म डुब्ने गरी पानी भरिएको बताइएको छ । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती पुनर्वासले जनाएको छ ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…