काठमाडौं । साउन लाग्नै हुन्न, कञ्चनपुर उल्टाखामकी दुर्गादेवी पन्तलाई पीडाले सताउन थाल्छ । २०७५ साउन १० गतेको त्यो कालो दिनले उनको मानसपटलमा झस्काइरहन्छ ।
आज (मंगलबार) निर्मला पन्तको ब'ला'त्कारपछि ह'त्या भएको चार वर्ष हुँदैछ ।
निर्मलाकी आमा दुर्गादेवीलाई न्याय पाउने आस छैन् । ‘छोरीको ह'त्यारा पत्ता लाग्ने अब आसै छैन्’, दुर्गादेवीले बनिन्, ‘छोरीको घटना सोच्दासोच्दै टाउको दुख्ने मात्र होइन, नसाको बिरामी नै भइसकेँ । न्याय पाउने आसै मरिसक्यो ।’
निर्मला ह'त्याको चार वर्ष बितिसक्दा पनि दोषी अझै पत्ता लाग्न सकेको छैन् ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…