इन्फो नेपाल — सञ्चारको सञ्जाल

निर्माणधिन स्वास्थ्य चोैकि जाने बाटो गाउँपालिकाकै जेसीबी लगाई बन्द

काठेखोला : काठेखोला गाउँपालिका वडा २ भिमापोखरामा निर्माणधिन स्वास्थ्य चोैकि जाने बाटो गाउँपालिकाकै जेसीबी लगाई बन्द गरिएको छ । वडा २ मुल्ठना पुरानो स्वास्थ चोैकि नजिकै निर्माण भईरहेको स्वास्थ्य चोैकि जाने बाटोमा काठेखोला गाउँपालिकाको जेसिबि अाई मान्छे हिड्नु समेत नहुने गरि बाटो बन्द गरेको छ । के कारणले हो किन यस्तो गरेको भन्ने बारे कसैलाई थाहा नभएको स्थानीय बताउँछ । कसले बोलाए भन्ने समेत वडा कार्यलयमा जानकारी छैन । स्थानीय बासिन्दा भन्छन "गाउँ पालिकाको जेसिबि हो तर कसले बोलाएर यस्तो काम गरे , निर्माण गर्दै गरेको ठेकेदार लाई समेत जानकारी छैन, यस बिषयमा गाउँ पालिका न‌ै जानकार होला "। उनीहरुका अनुसार स्वास्थ चोैकि वरिपरि भएको जग्गा वालालेनै गरेको हुन सक्ने र पालिकाको जेसिबि ब्याक्तीगत काम को लागि प्रयोग फरिएको र सरकारी सम्पतिको दुरुपयोग भएको उनीहरुको दाबी छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क