काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा पार्टीभित्रै लाजमर्दो अन्तरघात भएको बताएका छन् ।
बुधबार बानेश्वरमा जारी संसदीय दलको बैठकमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।यस पटकको निर्वाचनमा अन्य दलमा नभई एमालेभित्रै अन्तर्घात भएको बताउँदै उनले भनेका छन्, ‘कांग्रेस, माओवादी र माधवकुमार नेपालको पार्टीमा होइन यसपटक एमालेमा अन्तर्घात भयो । कहाँबाट सिके यस्तो यस विषयमा बृहत्रुपमा समीक्षा गरिनुपर्छ ।’
चार÷चार वटा महानगरपालिकामा एमालेले उपमेयर जितेपनि मेयर जित्न नसक्नुको कारण अन्तर्घातको भएको उल्लेख गरे । त्यस्तै अध्यक्ष ओलीले सत्ता गठबन्धनले सत्ता दुरुपयोग गरेर चुनावी परिणामलाई आफ्नो पक्षमा पारेको आरोप पनि लगाए ।
काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…
काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। बुधबार सामाजिक…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…