काठमाडौं, २२ जेठ । नेकपा एकीकृत समाजवादी पार्टीमा फुटको खतरा बढेको छ ।
आज पार्टीबाट मन्त्री भएकाहरुलाई फिर्ता बोलाउने निर्णयलगत्तै उक्त पार्टीभित्र विद्रोहको खतरा देखिएको हो ।
पार्टी बैठकपछि प्राइम टेलिभिजनसँग संक्षिप्त कुरा गर्दै मन्त्री बनाउँदै ६ महिनाका लागि भनिएको खुलासा गरे । उनलार्य मन्त्री फिर्ता बोलाउनुलाई नियमित प्रक्रिया भने । नेकपा एसले नयाँ मन्त्रीको नाम पनि प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष सिफारिश गरिसकेको छ ।
तर, नेकपा एसबाट मन्त्री रहेकाहरुले हट्न मानेका छैनन् । उनीहरुले बजेटको समयमा यस्तो निर्णय लिनु उचित नभएको भन्दै असन्तुष्टि जनाए । स्वास्थ्यमन्त्री विरोध खतिवडाले आफू अझै मन्त्री नै रहेको बताइसकेका छन् ।
मन्त्रीबाट हटेकाहरुले आफ्नो अलग समूह बनाएर छलफल गर्न थालेको बुझिएको छ । उनीहरुले कुनैपनि बेला विद्रोह गर्न सक्ने देखिएको छ ।
काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…
काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। बुधबार सामाजिक…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…