काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ३ हजार ३ सय ५७ जनाको कोभिड परीक्षण गर्दा ३ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो ।४५७
मन्त्रालयका अनुसार १८ सय ५७ को पिसीआर र १५ सय जनाको एन्टीजेन परीक्षण गरिएको थियो । पिसीआर परीक्षणबाट २ सय ६८ र एन्टीजेन परीक्षणबाट ८९ जनामा संक्रमण पुष्टि भएको हो ।
यसअघि सोमबार एकैदिन ४ सय ५७ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै यसै समयमा थप ६२ जना सिंक्रमित निको भएका छन् ।
यसैबीच कोभिड संक्रमणका कारण एक जनाको ज्यान पनि गएको छ । हाल नेपालमा १९ सय ८२ जना संक्रिय कोरोना संक्रमित रहेको मन्त्रालयको भनाइ छ ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…