इन्फो नेपाल — सञ्चारको सञ्जाल

नेपाली काङ्ग्रेस प्रदेश १ का सभापतिमा थापाको विजयी

सुनसरी : नेपाली काङ्ग्रेस प्रदेश-१ नम्बर प्रदेशको सभापतिमा उद्धव थापा निर्वाचित भएका छन् । गुरूराज घिमिरेलाई २ मतले पछि पार्दै नेपाली कांग्रेस प्रदेश-१ को सभापतिमा उद्धव थापा बिजयी भएका हुन । अन्तिम मतपरिणाम अनुसार थापाले आठ सय ४४ मत ल्याए । उनका निकटतम् प्रतिद्वन्द्वी गुरुराज घिमिरेले आठ सय ४२ मत पाएका छन् ।दुई उपसभापतिमा टङ्कप्रसाद राई (८४७) र रमेशजंग रायमाझी (८९१) विजयी भए । दुई महामन्त्रीमा भूपेन्द्र राई (८२४) र उमेश थापा (८२३) विजयी बनेका छन् । सहमहामन्त्री महिलामा प्रमिला गच्छदार (८३७) विजयी बनिन् । दुई सहमहामन्त्रीमा खड्ग फागो (१०२६) र विनोदकुमार बस्नेत (७४७) विजयी भएका छन् ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क