इन्फो नेपाल — सञ्चारको सञ्जाल

नेपाल लाइफ इन्स्योरेन्स भोजपुरले ५ लाख १० हजार ८ सय ३३रुपियाँ बराबरको मृत्यु दाबी भुक्तानी ..

नेपाल लाइफ कम्पनी लिमिटेड भोजपुर उपशाखाले आफ्नै कार्यलयमा मृत्यु दाबी भुक्तानी गरेको छ । राम प्रसाद राई गाउँपालिका ७ का बिमित स्व मिलन राइले नेपाल लाइफ इन्स्योरेन्समा ५ लाख बराबरको जीवन बिमा गरेका थिए । बिमितले बिमा गरेको करिब ४ महिना पछि कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । उनले प्रथम किस्ता ३९ हजार ८ सय सतासी रुपैयाँ बुझाएका थिए। यश बिमा अभिलेख अन्तर्गत रु ५ लाखको जीवन साहारा बिमा योजना गराएका थिए ।जस्मा बोनस स्वरुप १०८३३ रुपैयाँ सहित कम्पनिले स्व: निवासी स्व- मिलन राई को श्रीमती इन्द्रकुमारी राइलाई एक कार्यक्रम का साथ कार्यलय प्रमुख दिपक बस्नेत को हात बाट मृत्यु दाबि बापत रु ५ लाख १०हजार ८सय ३३ रुपैया बराबर को चेक हस्तान्तरण गरेको नेपाल लाइफ इन्स्योरेन्स भोजपुर उपशाखाका कार्यलय प्रमुख दिपक बस्नेहरूले जानकारी दिए ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क