सुनसरी / विराटनगर महानगरपालिका - १९ धनपुराकी ३० वर्षीया जितनी सहनीको ह'त्या गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति उपेन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
घरायसी विवादका क्रममा ०८० असोज १३ गते पत्नीलाई खुकुरी गरी हत्या गरेको आरोपमा उपेनलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जन दाहालले बताए ।
पत्नीलाई खुकुरी प्रहार गरी हत्या गरेर उपेन भागेको सूचना स्थानीयले प्रहरीलाई दिएपछि आरोपितलाई असोज १९ गते विराटनगरबाट गिरफ्तार गरिएको डिएसपी दाहालले बताए ।
शवको पोष्टमार्टम असोज १४ गते कोशी अस्पतालमा गरिएको छ । पीडित पक्षले शव बुझी विराटनगर महानगरपालिका(८ स्थित सिङ्घीया घाटमा असोज १४ गते शवको सद्गत गरेको छ ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…