इन्फो नेपाल — सञ्चारको सञ्जाल

पथरीशनिश्चरेमा श्रीमानको कु'टाइबाट श्रीमतीको..

सुनसरी / मोरङ जिल्लाको पथरीशनिश्चरेमा बस्ने एक महिलाको आफ्नै श्रीमानको कु'टाइबाट मृ'त्यु भएको छ । पथरीशनिश्चरे नगरपालिका-२ बुद्ध चोकका ३३ वर्षीय जय शर्माले मा'दक प'दार्थ सेवन गरि प्लास्टिकको पाइपले कु'टेर आफ्नै श्रीमती १९ वर्षीया पूजा वि.कको ह'त्या गरेका छन् ।गत पुष ३० गते श्रीमतीलाई कु'टपिट गरेका थिय । पूजाको टाउकामा र शरीरमा विभिन्न भागमा चो'टप'टक लागेको थियो । श्रीमानको कु'टाइबाट ग'म्भीर 'घाइते भएकी पूजालाई उ'पचारका लागी विराटनगरको नोबेल शिक्षण अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेपनि उ'पचार हुन नसकेपछि घर लैजाँदै गर्दा मृ'त्यु भएको पथरीशनिश्चरे प्रहरी कार्यलयले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क