इन्फो नेपाल — सञ्चारको सञ्जाल

पाथिभरा माताको दर्शन गरी असोज २४ गते आइतवारको राशिफल हेर्नुहोस

वि सं २०७८ साल असोज २४ गते, आइतबार, आश्विन कृष्णपक्ष । ईश्वी सन् २०२१ अक्टोबार १० तारिख । नेपाल संवत् ११४१ । ञलाथ्व । दक्षिणायन । शरद ऋतु । शकसंवत् १९४३ । राक्षस । तिथि– चतुर्ती, ८ः५५ बजे उप्रान्त पञ्चमी । नक्षत्र– अनुराधा, २०ः२३ बजे उप्रान्त ज्येष्ठा। योग– आयुष्मान्, २०ः३३ उप्रान्त सौभाग्य । करण– भद्रा ८ः५५ बजेदेखि वव, १९ः४२ बजे उप्रान्त गर । काठमाडौंमा सूर्योदय बिहान ६ः०१, सूर्यास्त बेलुकी ५ः३८ बजे मेष (चु , चे, चो, ला, लि, लु , ले , लो) : यात्राको सुअवसर प्राप्त हुनेछ । व्यापार व्यवसायमा लगानी बढाउनुपर्ने हुन्छ । पारिवारिक किचलो बढ्न सक्छ, मौन बस्नु होला । वृष (इ , उ , ए, ओ, वा, वि, वु , वे ,वो) : सामाजिक जिम्मेवारी बढ्ने छन् । नसोचेको ठाउँदेखि धन प्राप्त हुनेछ । स्वास्थमा समस्या आउने देखिन्छ । बाहिर सकभर कम जनु होला । मिथुन (क , कि ,कु घ, ङ् छ, के, को, हा) : कार्य कुशलता अध्ययनमा सफलता प्राप्न हुनेछ । मध्यान्हदेखि स्वास्थमा समस्या आउनाले महत्वपूर्ण कार्य रोकिने छ । खानपानमा ध्यान दिनु । कर्कट (हि , हु, हे, हो, डा, डि, डु, डे , डो) : अध्ययन तथा सामाजिक क्षेत्रमा समय खर्चिनु पर्ने देखिन्छ । आफन्तको सहयोग प्राप्न हुनेछ । प्रेम सम्बन्ध जोडिन छ । स्वास्थ्यमा सुधार आउनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : पेट सम्बन्धी समस्या आउनेछ । आर्थिक क्षेत्रमा सफलता प्राप्त हुनेछ । सामान्य विवाद हुनसक्ने हुदा बोल्दा विचार गर्नु होला । राजनैतिक क्षेत्रमा धोखा हुनसक्ने छ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : मनमा द्विविधा बढ्नेछ ५ मिनेट ध्यान गर्नु सहि निर्णय आउने छ । सहयोगी मित्रजनको कारणले निकै राम्रो काम बन्नेछ । मनोरञ्जनका साथ दिन वित्ने छन् । तुला (रा रि , रु, रि, रो, ता, ती , तु , ते) : आर्थिक समृद्धि तथा सामाजिक प्रतिष्ठा मिल्नेछ । सन्तान सुख तथा पारिवारिक भेटघाटमा समय वित्नेछ मध्यान्ह देखि काममा व्यस्त हुनुपर्ने छ । वृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यि, यु) : स्वास्थ्यका कारणले गर्दा गर्दै पनि काममा ढिला हुनाले वचन सुन्नु पर्नेछ । प्रियवस्तु प्राप्त हुनेछ । केही कुरा काट्ने शत्रु बढ्ने छ । भैरवको दर्शन गर्नु । धनु (ये, यो, भा,भी, भू , ध, फा, ढ, भे) : सेचो अनुसार सम्बन्ध तथा काम बन्नेछन् । आर्थिक लेनदेनमा समस्या आउन सक्ने छ । मनोरञ्जन कार्यमा सहभागी भइने छ । बोलिको प्रभाव बढ्ने छ । मकर (भो, जा, जी, जु, जो, ख, खि, खु, खे, खो, गा, गी) : सामान्य चोटपटक लाग्ने छ । माग्ने वा दुःखीलाई पानी दान गर्नु राम्रो हुनेछ । आर्थिक क्षेत्र भने राम्रै रहने छ । पारिवारिक जमघटमा समय व्यतित हुन्छ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) : आफन्तदेखि जोडिने योग छ । सन्तानदेखि भने टाढिनु पर्नेछ । स्वास्थ्यमा सामान्य आँखा सम्बन्धी समाचा आउन सक्नेछ । कुलदेवताको सेवा तथा दर्शन गर्नु । मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) : मांगलिक कार्यमा सहभागी भइने छ । नसोचेको आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउने मित्र भेटिने छ । प्रेमसम्बन्ध जोडिने छ ।

सम्बन्धित समाचार

मंसिर ४ गते शुक्रबारको भाग्यफल

वृष, कर्कट, तुला र मीन राशिका व्यक्तिका लागि पारिवारिक सुख, आर्थिक योजना र व्यक्तिगत सम्बन्धका दृष्टिले अनुकूल संकेत छन्। मेष, मिथुन, कन्या र धनु राशिका व्यक्तिले कामकाज, अध्ययन तथ…

ज्यो. प. धुर्वराज सुबेदी

मंसिर ३ गते बिहीबारको भाग्यफल

आज २०८३ साल मंसिर ३ गते बिहीबार। आज कात्तिक शुक्ल दशमी तिथि परेको छ। विश्व शौचालय दिवस, अन्तर्राष्ट्रिय पुरुष दिवस तथा विश्व दर्शनशास्त्र दिवस पनि आजै मनाइँदै छ। मंसिर महिनाको सुरु…

ज्यो. प. धुर्वराज सुबेदी

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मंसिर २ गते बुधबारको भाग्यफल

आज २०८३ साल मंसिर २ गते बुधबार। आज कात्तिक शुक्ल नवमीका अवसरमा कुष्माण्ड नवमी तथा अक्षय नवमी मनाइँदै छ। यस दिन अमलाको वृक्ष र भगवान् विष्णुको पूजा गर्ने धार्मिक परम्परा छ। हेटौँडाक…

ज्यो. प. धुर्वराज सुबेदी