इन्फो नेपाल — सञ्चारको सञ्जाल

पुनर्बासको प्रबन्ध नमिलाई कसैलाई विस्थापित गर्नु हुँदैन्: मेयर साम्पाङ

काठमाडौं । सडक मिचेर फुटपाथ व्यवसाय तथा अन्डरग्राउण्डका पसलहरु हटाउन एक्सनमा उत्रिएपछि काठमाडौंका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा स्याबासी पाइरहेका छन् । बालेनको एक्सनलाई लिएर धरानका मेयर हर्क साम्पाङले भने असहति जनाएका छन् । साम्पाङले सामाजिक सञ्जालमार्फत बालेनको उक्त कार्यको असहमति र साना व्यवसायीहरुप्रति माया दर्शाएका हुन् । व्यवस्थापन र पुनर्बासको प्रबन्ध नमिलाई कसैलाई विस्थापित गर्नु नुहने उनको तर्क छ । साम्पाङले लेखेका छन्,‘व्यवस्थापन र पुनर्बासको प्रबन्ध नमिलाई कसैलाई विस्थापित गर्नु हुँदैन् । सबैको बाँच्ने अधिकार हुन्छ ।’ भर्खरै पनि साम्पाङले गरिबको आँशु नलागोस भन्दै अर्को स्टाटस लेखेका छन् । उनले लेखेका छन्,‘जे सुकै लागोस मलाई तर गरिबको आशुँ नलागोस् ।’

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क