काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन आज देशभर शान्तिपूर्णरुपमा भइरहेको छ । दिउँसो पौने १ बजेसम्म ३२ प्रतिशत मतदान सम्पन्न भइसकेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शालिकराम पौडेलले छिटपुट घटनाबाहेक मतदान अहिलेसम्म शान्तिपूर्ण रहेको बताए ।
केही स्थानमा विभिन्न कारणले मतदान रोकिएर फेरि सुचारु भएको उनको भनाइ छ । सामान्य विवादमा मतदान स्थगित नगर्न र ५ बजेसम्म स्थगनको सूचना पनि जारी नगर्न आयोगले भनेको छ ।
मकवानपुर । नेपालले सन् २०२७ देखि पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम सञ्चालन गर्न कोप–३१ को निर्णय मस्यौदामा तीनबुँदे प्रस्ताव पेस गर्ने भएको छ। जलवायु परिवर…
काठमाण्डौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न सहरमा वायु प्रदूषणको मात्रा ह्वात्तै बढेको छ। आज बिहान देशका अन्य सहरहरूको तुलनामा विराटनगरको वायु सबैभन्दा बढी अस्वस्थ मापन गरिएको…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाडाैँ । तराई क्षेत्रमा वायु प्रदूषणको मात्रा अत्यधिक बढेको छ। पश्चिमको कैलालीदेखि पूर्वको झापासम्मको आकाश धुम्मिएको छ भने बुटवल र झापाको वायु गुणस्तर 'निकै अस्वस्थकर' श्रेणीमा…