इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रचण्डको खुलासा कांग्रेस नसच्चिए ओलीसँग पनि गठबन्धन हुनसक्छ ! (भिडियो)

काठमाडौं | मावाबादी केन्द्रका अध्क्षय पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नसच्चिए ओलीसँग पनि गठबन्धन हुनसक्ने खुलासा गरेका छन् । जनता जान्न चाहन्छन कार्याक्रमा अन्तरवार्ता दिदै उनले कांग्रेस नसच्चिए ओलीसँग पनि गठबन्धन हुनसक्छ, म प्रधानमन्त्री बन्न सम्झौता गर्दिन भने । धम्काएर भोट मागेको आरोप खण्डन गर्दै उनले राजनीति घटना तार्नाकालागी गठबन्धन जन्मिएको हो, गठबन्धन हार्ने हो भने फेरी दुर्घटना हुनसक्छ भनेर धम्काएको नभएर सजक गराएको बताएका छन् । प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुदा कतै पनि उनको सरकारलाई भास्त्रचार समन्धी आरोप नलागेक बताए । उनि भन्छन म द्रोशो पटक प्रधानमन्त्री हुँदा पनि कहिँ कतै सुशासन भएन भन्ने प्रश्नै उठेन, अनि प्रचण्ड के चिज रछ त मेरो नेतृत्वको सरकार हुदा झन्डै २५ बर्ष पछी ७.५% बिकास बृद्दि डर देखा पर्यो भन्दै परिवतनको बाहाक आफु भएको बताएका छन् । हेर्नुस भिडियो ;

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क